वि.सं. २०७३ साल जेठ २१ गते। शुक्रबार। इश्वी सन् २०१६ जुन २ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वादशी, १६।०० बजेउप्रान्त त्रयोदशी।

rashiपं.ज्यो.   घनश्याम  सिग्देल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) धन, मान र सम्मान मिल्नेछ । व्यवसायमा वृद्धि हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । राज्यले सम्मान गर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  शरीर अस्वस्थ रहनेछ । अप्रिय समाचार सुन्नुपर्ने छ । यात्रा झण्झटिलो र कष्टपूर्ण हुनेछ । व्यवसायमा नाफा हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  घर–परिवारमा सुखसुविधा हुनेछ । मन प्रसन्न रहनेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । पदक, पुरस्कार वा पदोन्नति प्राप्त हुने योग छ । आयस्रोतमा
वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरीमा अपजस मिल्नेछ । यात्रा निरर्थक रहनेछ । मुद्दामामिलामा अल्झिनुपर्ने छ । व्यवसायमा नाफा हुने छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भोजनका कारण शरीर अस्वस्थ रहनेछ । खराब सङ्गगका कारण व्यवसाय घाटामा जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुलकुटुम्बबाट सहयोग मिल्नेछ । प्रेम र मित्रता बलियो बन्नेछ । घर–परिवारमा सुख, शान्ति रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भूmटो आरोप लाग्न सक्छ । अपजसको भागी बन्नुपर्ने छ । मुद्दामामिलामा पछि पर्नु पर्ला । व्यवसायमा घाटा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । सुखद् समाचार सुन्न मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) घर–परिवारमा झमेला हुनेछ । खानपानका कारण पेटमा समस्या हुनेछ । व्यापार–व्यवसाय यथावत् रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  प्रतिस्पर्धामा विजयी बन्नुहुने छ । गरगहना र वस्त्रको सुख मिल्नेछ । यात्रा रमाइलो र अर्थपूर्ण रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  आँखा र दाँतमा सामान्य समस्या रहनेछ । व्यापार–व्यवसायमा कमी हुने छैन । सहयोगीबाट पूर्ण सहयोग मिल्ने छ ।