वि।सं। २०७३ साल जेठ २५ गते। मङ्गलवार। इश्वी सन् २०१६ जुन ७ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, ५ः१८ बजेदेखि तृतीया २८स्०० बजेउप्रान्त चतुर्थी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) प्रतिस्पर्धी परास्त हुने छन् । साथी सहयोगीको पूर्ण सहयोग मिल्नेछ । घरमा सुख–शान्ति
मिल्नेछ । मनमा हर्ष बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विश्वास पात्र व्यक्तिबाट विश्वासघात हुने छ । शैक्षिक क्षेत्रमा अवरोध रहने छ । मनमा असन्तोष र अशान्ति बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मान–सम्मान मिल्नेछ । माङ्गलिक कार्यमा सहभागी बन्नुहुने छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्च वृद्धि हुने छ । प्रतिस्पर्धामा पछि परिने छ । आर्थिक सङ्कटले सताउने छ । सोचेको काम बन्ने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अतिथि सत्कारको अवसर मिल्ने छ । गहना, वस्त्र आदि उपहार प्राप्त हुने छन् । व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विशेष पद प्राप्त हुने छ । पुरस्कार र पदक पाउने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा समय बित्ने छ । मनोरञ्जनात्मक कार्यमा सहभागी बन्नुहुने छ । घरमा माङ्गलिक कार्य हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भै झगडा हुनसक्छ । आफन्तले असहयोग गर्ने छन् । मुद्दामामिलामा पराजय व्यहोर्नुपर्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) माङ्गलिक कार्यमा सहभागी बन्नुहुने छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहने छ । आयस्रोतमा वृद्धि हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) उद्योगधन्दा सफलतापूर्वक सञ्चालन हुने छन् । शरीर स्वस्थ रहने छ । घरमा सुख–शान्ति बन्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अधुरा कामहरु पूरा हुने छन् । सन्तान वा अनुयायीहरुको सफलतामा खुसी हुनुहुने छ । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरमा कलह हुने छ । मनमा अशान्ति रहने छ । आफन्तले असहयोग गर्ने छन् । व्यवसाय फस्टाउने छैन ।