वि.सं. २०७३ साल जेठ २८ गते। शुक्रबार। इश्वी सन् २०१६ जुन १० तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– षष्ठी, २६स्५२ बजेउप्रान्त सप्तमी। rashi मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) आफन्तबाटै विरोधको आवाज उठ्नेछ । योजना अधुरै रहनेछन् । खानपानका कारण पेटमा समस्या हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  उद्योग व्यवसाय फस्टाएर जानेछ । शरिर स्वस्थ्य रहनेछ । लक्ष्मीको कृपाले धनलाभको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  शैक्षिक क्षेत्रमा प्रगती हुनेछ । आफन्तको सहयोग मिल्नेछ । व्यापा। व्यवसायमा प्रशस्त लाभ हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  पदोन्नतीको योगछ । प्रशासनिक क्षेत्रमा ठूलो सफलता देखिन्छ ।खानपान समारोहमा सहभागी बन्नु हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) झै झगडामा मुछीनु हुनेछ । मुद्धा मामलामा पछि परिनेछ । आफन्तबाट असहयोग हुनेछ । यात्रा गर्दा होसियार पूर्वक गर्नुहोला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ स्थानमा नयाँ व्यवसायको थालनी हुनेछ । स्वादिष्ट भोजन मिल्नेछ । नयाँ नोकरीको सम्भावना छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पैत्रीक सम्पत्तप् प्राप्त हुनेछ । मान्यजनबाट आदर मिल्नेछ । मद्धा मामालामा बिजयी बन्नु हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आय व्यय बराबर हुनेछ । उद्योग व्यवसायम मध्यम गतीमा रहनेछन् । व्यवसाय संचालनमा कडा मेहनत गर्नुपर्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शत्रुको भय रहनेछ । अपजस र आरोप आउनेछन् । आयश्रोतमा कमि हुनेछ । सरकार विरोधी बन्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खानपान समारोहमा सामेल हुनु हुनेछ । धेरैको सहयोग र समर्थन मिल्नेछ । आयस्रोतमा बृद्धि हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  घरमा सुखशान्ति मिल्नेछ ।मनमा आनन्द हुनेछ । व्यवसायमा प्रशस्त नाफा  हुनेछ । नयाँ स्थानमा नयाँ कामको थालनी हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  स्वास्थ्यमा सुधार आउनेछ । सुखद समाचार सुन्न मिल्नेछ । कृषिजन्य व्यवसायमा प्रयाप्त लाभ मिल्नेछ ।