मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः परिवारमा सुख शान्ति मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । धेरैको सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः खानपानका कारणले पेटमा समस्या रहनेछ । आफन्तसँग मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा नाफा हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः शरीर स्वस्थ रहनेछ । पराक्रम वृद्धि हुनेछ । आफन्तले सहयोग गर्नेछन् । काममा फुर्ति बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः बोलीको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोगबाट महत्वपूर्ण काम बन्नेछ । आयस्रोतमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः भाग्यले साथ दिनेछ । पदोन्नति हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । स्तर वृद्धिको योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । सहयोगीले साथ छोड्नेछन् । आफन्तले असहयोग गर्नेछन् । अर्थिक सङ्कट पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः यात्रा रमाइलो रहनेछ । खानपान समारोहमा सहभागी बन्नुहुने छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः पदोन्नतिको योग छ । विशिष्ट व्यक्तिबाट सहयोग मिल्नेछ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः भाग्योदय हुनेछ । राज्यबाट विशेष सम्मान मिल्नेछ । सन्तानबाट सफलताको समाचार मिल्नेछ । मन प्रसन्न हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः यात्रा कष्टकर रहनेछ । झैं झगडा हुन सक्छ । घाउचोटको सम्भावना छ । आफन्तबाट असहयोग हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः यात्रा मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रता बलियो बन्नेछ । आफन्तको सहयोगले व्यवसायमा लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः शत्रुनाश हुनेछ । सोचेको काम बन्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । दिन रमाइलो रहनेछ । आजको राशीफल
वि.सं. २०७३ साल जेठ २९ गते। शनिबार। इश्वी सन् २०१६ जुन ११ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, २७स्२९ बजेउप्रान्त अष्टमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः परिवारमा सुख शान्ति मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । धेरैको सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः खानपानका कारणले पेटमा समस्या रहनेछ । आफन्तसँग मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा नाफा हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः शरीर स्वस्थ रहनेछ । पराक्रम वृद्धि हुनेछ । आफन्तले सहयोग गर्नेछन् । काममा फुर्ति बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः बोलीको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोगबाट महत्वपूर्ण काम बन्नेछ । आयस्रोतमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः भाग्यले साथ दिनेछ । पदोन्नति हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । स्तर वृद्धिको योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । सहयोगीले साथ छोड्नेछन् । आफन्तले असहयोग गर्नेछन् । अर्थिक सङ्कट पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः यात्रा रमाइलो रहनेछ । खानपान समारोहमा सहभागी बन्नुहुने छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः पदोन्नतिको योग छ । विशिष्ट व्यक्तिबाट सहयोग मिल्नेछ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः भाग्योदय हुनेछ । राज्यबाट विशेष सम्मान मिल्नेछ । सन्तानबाट सफलताको समाचार मिल्नेछ । मन प्रसन्न हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः यात्रा कष्टकर रहनेछ । झैं झगडा हुन सक्छ । घाउचोटको सम्भावना छ । आफन्तबाट असहयोग हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः यात्रा मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रता बलियो बन्नेछ । आफन्तको सहयोगले व्यवसायमा लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः शत्रुनाश हुनेछ । सोचेको काम बन्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । दिन रमाइलो रहनेछ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।