मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः शरीर स्वस्थ रहनेछ । काम गर्ने शक्ति र पूmर्ति बढ्नेछ । लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ । व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः  वाणीमा संयमता अपनाउनुहोला । भैंmझगडा पर्न सक्छ । आफन्तबीच फाटो हुनेछ । धनसम्पत्तिको नोक्सानी हुनेछ ।rashi मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः  भाग्यले साथ दिनेछ । व्यवसायमा उन्नति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । आयस्रोत वृद्धि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः अनावश्यक वादविवादले झगडाको रुप लिनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तबाट असहयोग हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः मान–सम्मान मिल्नेछ । पदोन्नतिको योग छ । व्यवसायमा प्रशस्त नाफा हुनेछ । टाढाको यात्रा सफल हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः मान्यजनबाट सहयोग मिल्नेछ । पैतृक सम्पत्ति  प्राप्त हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः अवरोध भएका कामहरु बन्नेछन् । धार्मिक कार्यमा मन लाग्नेछ । नयाँ स्थानमा नयाँ कामको थालनी हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः यात्रा झन्झटिलो बन्नेछ । सवारी साधनले धोका देला । व्यापार–व्यवसायमा घाटा लाग्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः प्रेम  र मित्रता बलियो बन्नेछ । आफन्तबाट ठूलो सहयोग मिल्नेछ । राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः शत्रु नाश हुनेछन् । प्रतिस्पर्धामा विजयी बन्नु हुनेछ । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः  यात्रा फलदायी रहनेछ । समाजमा प्रशंसा मिल्नेछ । प्रतिष्ठा वृद्धि हुने कार्यमा सहभागी बन्नु हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः  खानपानका कारण पेटमा समस्या हुनेछ । व्यापार व्यवसायमा नाफा हुनेछैन । आफन्तसँग मनमुटाव बढ्नेछ ।