वि.सं.२०७३ साल असार ४ गते। शनिबार। इश्वी सन् २०१६ जुन १८ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– ११.५४ बजेउप्रान्त त्रयोदशी। rasi मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) नयाँ नोकरी मिल्नेछ । पदोन्नतीको योग छ । विशिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । साथीभाई संग भेटघाट होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धनलाभको योग छ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । मिष्ठास भोजनको योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  सन्तान सुखको योग छ । नयाँ स्थानमा नयाँ उद्योगको स्थापना हुनेछ । आफन्तको पूण सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  अरुची र अपच जस्ता समस्याले सताउनेछ । सहयोगीले साथ छोड्नेछन् । व्यवसायमा घाटा हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनितीबाट नोकरी तर्फ महत्पूर्ण सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् । आयआर्जनको नयाँ श्रोत मिल्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धन आर्जनको योग छ । अधुरा योजना पूर्ण हुनेछन् । पुरानो लगानीबाट प्रतिफल प्राप्त हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मान र धनलाभ हुनेछ । पदोन्ती हुनेछ  । पुरस्कार पदक उपहार प्राप्त हुनेछन् । व्यापारमा नाफा हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लेनदेन कारोबारमा घाटा हुनेछ । यात्रा झंझटिलो हुनेछ । सवारी साधनले धोका दिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुखद समाचा सुन्न मिल्नेछ । खानपान समारोहमा सहभागी बन्नु हुनेछ ।धेरैको समर्थन र सहयोग मिल्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भूमी बाहनको सुख मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । पुरानो डुब्न लागेको धन उठ्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  राज्यपक्षबाट सम्मान मिल्न्ेछ । घरपरिवारमा सुख शान्ति मिल्नेछ । आर्यआर्जनको श्रोत बृद्धि हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  जनावर वा किराहरुको भय रहनेछ । छरछिमेकमा झैं झगडा हुनेछ । मुद्धा मामलामा हार हुन सक्छ ।