विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा पेश नगरेको, लेखा परीक्षण पेश नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले जानकारी दिइन् ।
सहकारी ऐन–२०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्र रजिस्टारसमक्ष पेश गर्नुपर्ने हुन्छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेश गर्नुपर्ने प्रावधान छ । तीन जिल्लाका १५ सहकारी खारेज
इलाम/ डिभिजन सहकारी कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा निष्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
कार्यालयले इलामका छ, पाँचथरका पाँच र ताप्लेजुङका चारवटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुउद्देश्यीय, बचत तथा विद्युत् रहेका छन् ।
विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा पेश नगरेको, लेखा परीक्षण पेश नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले जानकारी दिइन् ।
सहकारी ऐन–२०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्र रजिस्टारसमक्ष पेश गर्नुपर्ने हुन्छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेश गर्नुपर्ने प्रावधान छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा पेश नगरेको, लेखा परीक्षण पेश नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले जानकारी दिइन् ।
सहकारी ऐन–२०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्र रजिस्टारसमक्ष पेश गर्नुपर्ने हुन्छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेश गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































