Puspa Bhattarai
ब्लाष्टमा समाचार प्रकाशित भएपछि भरौल गाविसको स्वास्थ्य चौकीको प्रगति हुने भएको छ । भरौलका सबै दल र सङ्घ–संस्थाका प्रतिनिधिहरुका अगाडि बसेर स्वास्थ्य चौकी प्रमुखले आफ्ना कमजोरीहरुलाई सुधार्ने, हेल्थपोस्टका कर्मचारीहरुको बैठक महिनाको अन्तिम हफ्ता बसी देखिएका कमजोरी सुधार्ने र भावी मासिक योजना निर्माण गरी लागू गर्ने प्रतिबद्धता जनाए । त्यसको अनुगमन राजनैतिक दल, गाविस सचिवलगायतले गर्ने र स्वास्थ्य चौकीमा गाविसले मातृसेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । ब्लाष्ट दैनिकका समाचारदाता र ब्लाष्ट पत्रिकालाई धन्यवाद । यसरी नै जनपक्षीय समाचारहरु प्रकाशित गर्देै जाओस्, शुभकामना ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































