फायल तस्विर[/caption]
धरान/ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। लुम्बिनी नाम दिइएको उक्त एयर बसलाई आकस्मिक अवतरण गरिएको हो ।बिमानस्थलले दिएको जानकारी अनुसार १२ हजार फिटको उचाईमा रहेको जहाजको ककपिटमा धुवा देखिएपछि आकस्मिक अवतरण गराईएको हो ।
जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।
आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई जाँचबुझका लागि बिमानस्थलको पार्किङ ए मा राखिएको छ । नेपाल एयरलाईन्सको बिमान आकस्मिक अवतरण
[caption id="attachment_15534" align="aligncenter" width="810"]
फायल तस्विर[/caption]
धरान/ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। लुम्बिनी नाम दिइएको उक्त एयर बसलाई आकस्मिक अवतरण गरिएको हो ।बिमानस्थलले दिएको जानकारी अनुसार १२ हजार फिटको उचाईमा रहेको जहाजको ककपिटमा धुवा देखिएपछि आकस्मिक अवतरण गराईएको हो ।
जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।
आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई जाँचबुझका लागि बिमानस्थलको पार्किङ ए मा राखिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फायल तस्विर[/caption]
धरान/ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। लुम्बिनी नाम दिइएको उक्त एयर बसलाई आकस्मिक अवतरण गरिएको हो ।बिमानस्थलले दिएको जानकारी अनुसार १२ हजार फिटको उचाईमा रहेको जहाजको ककपिटमा धुवा देखिएपछि आकस्मिक अवतरण गराईएको हो ।
जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।
आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई जाँचबुझका लागि बिमानस्थलको पार्किङ ए मा राखिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।