तस्विर उपेन्द्र चाम्लिङ/ ब्लाष्ट खबर[/caption]
धरान /धरान –९ स्थित पुतलीलाईनमा अकस्मात आगलागि भएको छ । पुतलीलाईनमा रहेको कबिन बिक्री केन्द्र छेउमा रहेको छाप्रिबाट आगलागि सुरु भएको जनाइएको छ । आगो नियन्त्रण्मा लिन धरान उपमहानगरपालीकाका तिनओटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रण गर्न प्रहरी र सर्बसाधरण समते जुटेको घटनास्थलमा रहेका हाम्रा सहकर्मि उपेन्द्र चाम्लिङले जानकारी दिएका छन् । आगलागिबाट थप क्षति हुन नदिन प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।ग्यास लिक भएर आगोलागि भएको हुन सक्ने अनुमान गरिएको छ । धरानको भानुचौक छेउमा आगालागी,नियन्त्रणको प्रयास जारी
[caption id="attachment_15719" align="alignnone" width="1024"]
तस्विर उपेन्द्र चाम्लिङ/ ब्लाष्ट खबर[/caption]
धरान /धरान –९ स्थित पुतलीलाईनमा अकस्मात आगलागि भएको छ । पुतलीलाईनमा रहेको कबिन बिक्री केन्द्र छेउमा रहेको छाप्रिबाट आगलागि सुरु भएको जनाइएको छ । आगो नियन्त्रण्मा लिन धरान उपमहानगरपालीकाका तिनओटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रण गर्न प्रहरी र सर्बसाधरण समते जुटेको घटनास्थलमा रहेका हाम्रा सहकर्मि उपेन्द्र चाम्लिङले जानकारी दिएका छन् । आगलागिबाट थप क्षति हुन नदिन प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।ग्यास लिक भएर आगोलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्विर उपेन्द्र चाम्लिङ/ ब्लाष्ट खबर[/caption]
धरान /धरान –९ स्थित पुतलीलाईनमा अकस्मात आगलागि भएको छ । पुतलीलाईनमा रहेको कबिन बिक्री केन्द्र छेउमा रहेको छाप्रिबाट आगलागि सुरु भएको जनाइएको छ । आगो नियन्त्रण्मा लिन धरान उपमहानगरपालीकाका तिनओटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रण गर्न प्रहरी र सर्बसाधरण समते जुटेको घटनास्थलमा रहेका हाम्रा सहकर्मि उपेन्द्र चाम्लिङले जानकारी दिएका छन् । आगलागिबाट थप क्षति हुन नदिन प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।ग्यास लिक भएर आगोलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।