Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /Uncategorized
Uncategorized

प्रेमीले यौन शोषण गरको भन्दै न्यायको माग

ब ब्लाष्ट खबर असोज २०, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
प्रेमीले यौन शोषण गरको भन्दै न्यायको माग

गाईघाट/ उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा ती पीडित महिलाले बताएकी हुन् । दश वर्ष अघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि एक घरमा डेरालिएर बसेको र सोही क्याम्पस अध्ययन गर्ने देवनले पनि एउटै घरमा डेरा लिएका थिए ।

youn

एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि आफूले त्यसको प्रतिकार स्वरुप प्रहरीमा निवेदन दिन खोज्दा उनले आफूलाई विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताइन् ।

तर अहिले आएर देवनले आफूसंग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सञ्चारकर्मीको साहारा लिन बाध्य हुन परेको पीडितकोे भनाइ छ । अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनको भनाई छ । यस विषयमा उदयपुरका मानव अधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

२९ फर्मलाई ६ लाख ९२ हजार जरिबाना
असोज २३, २०८३
धरान नगर अस्पताल सञ्चालन गर्न कार्यविधि निर्माण
असोज २३, २०८३
दुर्घटनामा परेको स्कार्पियोबाट गाँजा बरामद
असोज २३, २०८३
छापा संस्करण [ePaper]
  1. धरान नगर अस्पताल सञ्चालन गर्न कार्यविधि निर्माण
    असोज २३, २०८३
  2. दुर्घटनामा परेको स्कार्पियोबाट गाँजा बरामद
    असोज २३, २०८३
  3. प्रदेशको स्थायी संरचना सुनिश्चित गर
    असोज २३, २०८३
  4. आजको राशिफलः २०८३ साल असोज २३ गते शुक्रबार
    असोज २३, २०८३
  5. धरानमा आयो यामाहा एक्सएसआर
    असोज २२, २०८३
  6. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    असोज २२, २०८३
  7. हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
    असोज २२, २०८३
  8. चुदारोको भरमा जोगिँदै ठेकी बनाउने परम्परागत सीप
    असोज २२, २०८३
  9. चार करोड बढीको अवैध सामान बरामद
    असोज २२, २०८३
  10. १६ फरार प्रतिवादी पक्राउ
    असोज २२, २०८३
  11. १०१ ग्राम ब्राउन सुगरसहित १३ जना पक्राउ
    असोज २२, २०८३
  12. वर्षा रोकियो, पाल्पामा पहिरोको डर रोकिएन
    असोज २२, २०८३
  13. बलिउड अभिनेता नाना पाटेकरको निधन
    असोज २२, २०८३
  14. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
    असोज २२, २०८३
  15. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    असोज २२, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड