झिगु समाज धरानको आयोजनामा आज धरानमा र्याली निकालिदै नेपाल सम्वतका प्रवर्तक साख्वाको पूर्णकदको शालिकमा माल्यापर्ण गरेका हुन् । धरान उपमहानगरपालिकाको परिषरमा भेला भइ धरान नगर परिक्रमा गर्दै साख्वाको शालिक रहेको धरान–३ स्थित पालिका बजारमा आइपुगेर र्याली टुंगिएको थियो ।
र्यालीमा झण्डै ३ सय बढी नेवार समुदाय सहभागी बनेका थिए । साख्वाको शालिकमा माल्यापर्ण गर्दै कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउने कुरामा हालका प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घोष गरेको बताए ।
यो सम्वतलाई राष्ट्रिय सम्वत बनाउनु पर्नेमा उनकोसमेत जोड थियो । कार्यक्रममा धरान–काठमाडौं सरोकार समाजका अध्यक्ष प्रभू श्रेष्ठलेसमेत राष्ट्रिय सम्वत बनाउनु पर्नेमा जोड दिए। कार्यक्रमको सभापतित्व झिगु समाजका अध्यक्ष नरेशकुमार शाक्यले गरेका थिए । आजैका दिन नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेका छन् । नेपाल सम्वतका प्रवर्तक साख्वालाई माल्यापर्ण
धरान/नेपाल सम्वत अर्थात् न्युहदँया भिन्तुना ११३७ को स्वागत गर्दै धरानको नेवार समूदायले शंखधर साख्वालाई स्मरण गरेका छन् ।
झिगु समाज धरानको आयोजनामा आज धरानमा र्याली निकालिदै नेपाल सम्वतका प्रवर्तक साख्वाको पूर्णकदको शालिकमा माल्यापर्ण गरेका हुन् । धरान उपमहानगरपालिकाको परिषरमा भेला भइ धरान नगर परिक्रमा गर्दै साख्वाको शालिक रहेको धरान–३ स्थित पालिका बजारमा आइपुगेर र्याली टुंगिएको थियो ।
र्यालीमा झण्डै ३ सय बढी नेवार समुदाय सहभागी बनेका थिए । साख्वाको शालिकमा माल्यापर्ण गर्दै कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउने कुरामा हालका प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घोष गरेको बताए ।
यो सम्वतलाई राष्ट्रिय सम्वत बनाउनु पर्नेमा उनकोसमेत जोड थियो । कार्यक्रममा धरान–काठमाडौं सरोकार समाजका अध्यक्ष प्रभू श्रेष्ठलेसमेत राष्ट्रिय सम्वत बनाउनु पर्नेमा जोड दिए। कार्यक्रमको सभापतित्व झिगु समाजका अध्यक्ष नरेशकुमार शाक्यले गरेका थिए । आजैका दिन नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।