अमेरिकामा मतदान सुरु
धरान । अमेरिकामा आजबाट मतदान सुरु भएको छ ।
मतदान सुरु नहुँदै कतिपय स्थानहरुको मतपरिणामहरुसमेत अनुमानित रुपमा सार्वजनिक रुपमा सुरु भएका छन् ।
बेलायत पत्रिका द गार्जियनका अनुसार एपीले रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले केन्टुकी र इन्डियाना गरी १९ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् ।
यता डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टनले भरमन्ट राज्यमा जितेर ३ इलेक्टोरल मत पाएको प्रक्षेपण गरएिको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























