न्युयोर्क टाइम्सका अनुसार डेमोक्रयाटिककी हिलारी क्लिन्टनको पक्षमा १८८ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् भने डोनाल्ड १८७ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् । बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ । हिलारीले लिड गरिन, एकसय ८८ हिलारी, ट्रम्प १८७ (अपडेट)
धरान/अमेरिकी राष्ट्रपतीय चुनावमा यो समाचार तयार पार्दासम्मको डेमोक्रयाटिकको पक्षमा देखिएको छ । अहिले हिलारी क्लिन्टनले रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्पलाई एकले अघि देखिएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार डेमोक्रयाटिककी हिलारी क्लिन्टनको पक्षमा १८८ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् भने डोनाल्ड १८७ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् । बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
न्युयोर्क टाइम्सका अनुसार डेमोक्रयाटिककी हिलारी क्लिन्टनको पक्षमा १८८ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् भने डोनाल्ड १८७ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् । बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























