ट्रम्पले २१६ ल्याउँदा हिलारी १८८ मा खुम्चिएकी छन् । सिनेटमा पनि ट्रम्पको पार्टी नै अग्रपंक्तिमा छ । सिनेटमा ४८ र हाउसमा १९२ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् ।
हिलारी क्लिन्टनको सिनेटमा ४६ र हाउसमा १२७ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् । राष्ट्रपतिका लागि बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ । फेरि ट्रम्प अघि, एकसय ८८ हिलारी, ट्रम्प २१६
धरान /अमेरिकी राष्ट्रपतीय चुनावमा यो समाचार तयार पार्दासम्म फेरि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको पक्षमा मत देखिएको छ ।
ट्रम्पले २१६ ल्याउँदा हिलारी १८८ मा खुम्चिएकी छन् । सिनेटमा पनि ट्रम्पको पार्टी नै अग्रपंक्तिमा छ । सिनेटमा ४८ र हाउसमा १९२ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् ।
हिलारी क्लिन्टनको सिनेटमा ४६ र हाउसमा १२७ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् । राष्ट्रपतिका लागि बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ट्रम्पले २१६ ल्याउँदा हिलारी १८८ मा खुम्चिएकी छन् । सिनेटमा पनि ट्रम्पको पार्टी नै अग्रपंक्तिमा छ । सिनेटमा ४८ र हाउसमा १९२ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् ।
हिलारी क्लिन्टनको सिनेटमा ४६ र हाउसमा १२७ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् । राष्ट्रपतिका लागि बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ ।
मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























