राष्ट्रपतिको पद जीत्नको लागि मात्रै २७० मतको आवश्यकता पर्छ । सिनेट र हाउसमासमेत ट्रम्प नै अघि छन् । सिनेटमा ५० मा ४८ ट्रम्पको पार्टी रिपब्लिकन र ४७ डमोक्रयाटिक छन् ।
त्यस्तै हाउसमा २१८ चाहिनेमा रिपब्लिकनले २१९ ल्याइसकेको छ । यता डेमोक्रयाटिकले १६० मात्रै ल्याएको छ ।
आज ४ बजेसम्म नतिजा आइसक्ने बताइएको छ । अहिले अधिकांस विदेशी सञ्चारमाध्यमहरुले ट्रम्पले नै राष्ट्रपतिको चुनाव जित्ने अनुमान गरिसकेका छन् । न्युयोर्क टाइम्सले ९५ प्रतिशत ट्रम्पको पक्षमा जाने देखाएको छ । ट्रम्प नै अघि, हाउसमा ट्रम्पको पार्टीले मत ल्याइसक्यो (अपडेट)
धरान /अमेरिकी राष्ट्रपतीय चुनावमा सुरुदेखि नै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अघि देखिएका छन् । अहिलेसम्मको नतिजा अनुसार ट्रम्प २४४ र डेमोक्रयाटिक पार्टीकी हिलारी क्लिन्टन २०९ इलेक्टोरल राज्यमा अघि छन् ।
राष्ट्रपतिको पद जीत्नको लागि मात्रै २७० मतको आवश्यकता पर्छ । सिनेट र हाउसमासमेत ट्रम्प नै अघि छन् । सिनेटमा ५० मा ४८ ट्रम्पको पार्टी रिपब्लिकन र ४७ डमोक्रयाटिक छन् ।
त्यस्तै हाउसमा २१८ चाहिनेमा रिपब्लिकनले २१९ ल्याइसकेको छ । यता डेमोक्रयाटिकले १६० मात्रै ल्याएको छ ।
आज ४ बजेसम्म नतिजा आइसक्ने बताइएको छ । अहिले अधिकांस विदेशी सञ्चारमाध्यमहरुले ट्रम्पले नै राष्ट्रपतिको चुनाव जित्ने अनुमान गरिसकेका छन् । न्युयोर्क टाइम्सले ९५ प्रतिशत ट्रम्पको पक्षमा जाने देखाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राष्ट्रपतिको पद जीत्नको लागि मात्रै २७० मतको आवश्यकता पर्छ । सिनेट र हाउसमासमेत ट्रम्प नै अघि छन् । सिनेटमा ५० मा ४८ ट्रम्पको पार्टी रिपब्लिकन र ४७ डमोक्रयाटिक छन् ।
त्यस्तै हाउसमा २१८ चाहिनेमा रिपब्लिकनले २१९ ल्याइसकेको छ । यता डेमोक्रयाटिकले १६० मात्रै ल्याएको छ ।
आज ४ बजेसम्म नतिजा आइसक्ने बताइएको छ । अहिले अधिकांस विदेशी सञ्चारमाध्यमहरुले ट्रम्पले नै राष्ट्रपतिको चुनाव जित्ने अनुमान गरिसकेका छन् । न्युयोर्क टाइम्सले ९५ प्रतिशत ट्रम्पको पक्षमा जाने देखाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























