राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको रिपोर्टमा उष्ण हावा, आँधी तथा खडेरी र बाढी आउने घटना पछिल्ला केही वर्षमा बढेको र यसको कारक तत्व जलवायु परिवर्तन भएको बताइएको छ ।
विश्वभर पछिल्ला पाँच वर्ष अर्थात् सन् २०११ देखि सन् २०१५ मा भएका ५० प्रतिशतभन्दा अनपेक्षित मौसमी दुर्घटना मानव जातिद्वारा निम्ताइएकोे विश्वव्यापी तापक्रम वृद्धिका कारण भएको अन्तर्राष्ट्रिय मौसम विज्ञानसम्बन्धी अध्ययन गर्ने संयुक्त राष्ट्रसङ्घअन्तर्गतको सङ्गठनले वातावरणसम्बन्धी मोरक्कोको माराकेसमा भएको छलफलका क्रममा जनाएको हो । रासस÷एएफपी पछिल्ला अनपेक्षित प्राकृतिक दुर्घटनाका कारण जलवायु परिवर्तन: राष्ट्रसङ्घ
माराकेस (मोरक्को)/खतरनाक उष्णतरङ्ग र तुफान (आँधी) जलवायु परिवर्तनका कारण बन्दा पछिल्ला वर्षमा विश्वमा ठूलाठूला प्राकृतिक विपद् आइपरेको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको रिपोर्टमा उष्ण हावा, आँधी तथा खडेरी र बाढी आउने घटना पछिल्ला केही वर्षमा बढेको र यसको कारक तत्व जलवायु परिवर्तन भएको बताइएको छ ।
विश्वभर पछिल्ला पाँच वर्ष अर्थात् सन् २०११ देखि सन् २०१५ मा भएका ५० प्रतिशतभन्दा अनपेक्षित मौसमी दुर्घटना मानव जातिद्वारा निम्ताइएकोे विश्वव्यापी तापक्रम वृद्धिका कारण भएको अन्तर्राष्ट्रिय मौसम विज्ञानसम्बन्धी अध्ययन गर्ने संयुक्त राष्ट्रसङ्घअन्तर्गतको सङ्गठनले वातावरणसम्बन्धी मोरक्कोको माराकेसमा भएको छलफलका क्रममा जनाएको हो । रासस÷एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको रिपोर्टमा उष्ण हावा, आँधी तथा खडेरी र बाढी आउने घटना पछिल्ला केही वर्षमा बढेको र यसको कारक तत्व जलवायु परिवर्तन भएको बताइएको छ ।
विश्वभर पछिल्ला पाँच वर्ष अर्थात् सन् २०११ देखि सन् २०१५ मा भएका ५० प्रतिशतभन्दा अनपेक्षित मौसमी दुर्घटना मानव जातिद्वारा निम्ताइएकोे विश्वव्यापी तापक्रम वृद्धिका कारण भएको अन्तर्राष्ट्रिय मौसम विज्ञानसम्बन्धी अध्ययन गर्ने संयुक्त राष्ट्रसङ्घअन्तर्गतको सङ्गठनले वातावरणसम्बन्धी मोरक्कोको माराकेसमा भएको छलफलका क्रममा जनाएको हो । रासस÷एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























