न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताए ।
मङ्गलबार डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बनेका उनले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताए।
ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रुपमा सपथ लिने छन् ।
वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताएका छन् । रासस/एएफपी सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने: ट्रम्प
वासिङटन (अमेरिका)/अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताएका छन् ।
न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताए ।
मङ्गलबार डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बनेका उनले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताए।
ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रुपमा सपथ लिने छन् ।
वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताएका छन् । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।