उनले ट्वीटरमार्फत आफ्नो किड्नी फेल भएको बारे जानकारी गराएकी हुन् । उनी आफू एम्समा भर्ना भएको बताएकी छन् । उनले ट्वीटरमार्फत् कृष्ण भगवानसँग आशिर्वाद मागेकी छन् ।
उनले मृगौला खराब भएकाले प्रत्यारोपणको लागि हाल एम्समा परीक्षण भइरहेको बारे बताएकी हुन् । उनको उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ । भारतीय विदेशमन्त्री सुस्माकाे मृगाैला फेल
धरान/भारतीय विदेशमन्त्री सुष्मा स्वराज मिर्गौला फेल भएका कारण एम्स अस्पतालमा भर्ना भएको बताएकी छन् ।
उनले ट्वीटरमार्फत आफ्नो किड्नी फेल भएको बारे जानकारी गराएकी हुन् । उनी आफू एम्समा भर्ना भएको बताएकी छन् । उनले ट्वीटरमार्फत् कृष्ण भगवानसँग आशिर्वाद मागेकी छन् ।
उनले मृगौला खराब भएकाले प्रत्यारोपणको लागि हाल एम्समा परीक्षण भइरहेको बारे बताएकी हुन् । उनको उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले ट्वीटरमार्फत आफ्नो किड्नी फेल भएको बारे जानकारी गराएकी हुन् । उनी आफू एम्समा भर्ना भएको बताएकी छन् । उनले ट्वीटरमार्फत् कृष्ण भगवानसँग आशिर्वाद मागेकी छन् ।
उनले मृगौला खराब भएकाले प्रत्यारोपणको लागि हाल एम्समा परीक्षण भइरहेको बारे बताएकी हुन् । उनको उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























