फाइल तस्बिर[/caption]
अल्ट्रालाइट जहाजको पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । एभिया क्लबको ‘नाइन एन ए एलएलु कल साइनको जहाज दुर्घटना पर्दा पाइलट अलेक्जेन्डर म्याक्सीमोभको दुर्घटनास्थलमै मृत्युभएको हो । यात्रु क्यानडेली नागरिक २७ वर्षीया जिलन मेरी भोल्करको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ]
पाइलटले ह्यान्डग्लाइडरको डोरी तानेर उडान गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जहाजले भुइँ छाड्ने बित्तिकै दुर्घटना भएको थियो । पाइलट र एक यात्रुमात्रै चढ्न मिल्ने यो जहाज दृश्यावलोकनका लागि मात्रै प्रयोग हुँदै आएको छ । तीनवर्ष अघि पनि यस्तै दुर्घटना भएको थियो । जस क्रममा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । अल्ट्राइलट जहाज पोखरामा दुर्घटना, पाइलटको घटनास्थलमै मृत्यु
पोखरा/आज पोखरास्थित चापाकोट गाउँमा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
[caption id="attachment_19960" align="alignnone" width="800"]
फाइल तस्बिर[/caption]
अल्ट्रालाइट जहाजको पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । एभिया क्लबको ‘नाइन एन ए एलएलु कल साइनको जहाज दुर्घटना पर्दा पाइलट अलेक्जेन्डर म्याक्सीमोभको दुर्घटनास्थलमै मृत्युभएको हो । यात्रु क्यानडेली नागरिक २७ वर्षीया जिलन मेरी भोल्करको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ]
पाइलटले ह्यान्डग्लाइडरको डोरी तानेर उडान गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जहाजले भुइँ छाड्ने बित्तिकै दुर्घटना भएको थियो । पाइलट र एक यात्रुमात्रै चढ्न मिल्ने यो जहाज दृश्यावलोकनका लागि मात्रै प्रयोग हुँदै आएको छ । तीनवर्ष अघि पनि यस्तै दुर्घटना भएको थियो । जस क्रममा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
अल्ट्रालाइट जहाजको पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । एभिया क्लबको ‘नाइन एन ए एलएलु कल साइनको जहाज दुर्घटना पर्दा पाइलट अलेक्जेन्डर म्याक्सीमोभको दुर्घटनास्थलमै मृत्युभएको हो । यात्रु क्यानडेली नागरिक २७ वर्षीया जिलन मेरी भोल्करको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ]
पाइलटले ह्यान्डग्लाइडरको डोरी तानेर उडान गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जहाजले भुइँ छाड्ने बित्तिकै दुर्घटना भएको थियो । पाइलट र एक यात्रुमात्रै चढ्न मिल्ने यो जहाज दृश्यावलोकनका लागि मात्रै प्रयोग हुँदै आएको छ । तीनवर्ष अघि पनि यस्तै दुर्घटना भएको थियो । जस क्रममा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।