Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /सिनेमा
सिनेमा

लागुऔषध बिक्रीका कारण युवा कुलतमा

ब ब्लाष्ट खबर मंसिर १४, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

बझाङ/औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ । सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो ।

“औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको समयमा लिएर जानू भने गर्छन् । हामीले पनि महँगोमा आफूलाई चाहेको समयमा नशा लाग्ने खालका औषधि किनेर लिने गरेका छौँ ।” लत बसेका एक व्यतिmले भने, “भनाैँ भने साथीहरुले कुट्लान भने डर नभनौँ भने बानी सुधार्न खोेज्दा पनि सकिएन । सुरुमा प्रवेश गर्दा गाँजा खुवाए र पछि सुई दिने र चक्की खुवाउने गरे, यसैगरी दैनिक युवाको जमात बढ्दैछ तर कसैले पनि रोक्ने चासो देखाएका छैनन् । ”

यस्ता कुलतमा फसेका युवाले घरबाट मागेजति पैसा नपाएपछि गर्जो टार्न चोरीलगायत हिंसाजन्य कार्य गर्ने पनि पाइएको छ । यहाँका औषधि पसलमा फोटिम, ओपिडललगायत सात चक्की र सुईमा फिनरागन र डाइजेपामलगायतका पाँच किसिमका औषधि पाइन्छ, भने अन्य कतिपय त्यस्ता औषधि धनगढीबाट औषधि पसलेले आफै ल्याउने गर्दा पनि अनुगमन नभएको स्थानीय बासिन्दाको गुनासो छ । जिल्ला अस्पतालका डा विष्णु खतिवाडाको भनाइ छ औषधिको गलत सेवनले कुलत बढेको हो । औषधि बिरामीका लागि बनाइएको भए पनि यसको गलत प्रयोगले विकृति फौलिएको उनले बताए । कुलतमा फसेका युवाले दैनिक चैनपुरका गल्लीमा राति चियो बस्ने गरेकामा चिन्ता व्यक्त गर्दै नेपाली काँगे्रसका युवा नेता ज्ञानबहादुर बोहराले भने, राष्ट्र बनाउने युवा यसरी कुलतमा फस्दै जाने हो भने जिल्लाकै अधोगति हुन्छ । उनले भने, “ प्रशासनको कमजोरीले यस्तो भएको भएको हो, पहुँच भएकालाई राजनीतिक दबाबमा छोडिदिदा पनि विकृति बढेको हो ।”

बाहिरबाट आएका युुवा बढी सक्रीय भएकाले ग्रामीण क्षेत्रमा लागुऔषध, गाँजा, चक्की र सुईजस्ता नशालु प्रदार्थको बिगबिगी बढेको हो । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
असोज २५, २०८३
गोरखामा हिमपहिरोपछि बुढीगण्डकीमा बाढी, ६५ छाप्रा क्षतिग्रस्त
असोज २५, २०८३
भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
असोज २५, २०८३
छापा संस्करण [ePaper]
  1. बूढीगण्डकीमा बाढी: पाँच जना बेपत्ता
    असोज २५, २०८३
  2. विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
    असोज २५, २०८३
  3. गोरखामा हिमपहिरोपछि बुढीगण्डकीमा बाढी, ६५ छाप्रा क्षतिग्रस्त
    असोज २५, २०८३
  4. भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
    असोज २५, २०८३
  5. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
    असोज २५, २०८३
  6. बुढीगण्डकी बाढी: ३६ जनाको उद्धार
    असोज २५, २०८३
  7. फलाकु खोलामा ४० टन क्षमताको एक्रो ब्रिज जडान
    असोज २५, २०८३
  8. पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा आकस्मिक बाढी: बाढी पूर्वानुमान महाशाखा
    असोज २५, २०८३
  9. बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
    असोज २५, २०८३
  10. बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
    असोज २५, २०८३
  11. बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
    असोज २५, २०८३
  12. झिलिमिली बत्तीले सिङ्गारिएका काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
    असोज २५, २०८३
  13. वैदेशिक रोजगारीदेखि स्वरोजगार
    असोज २५, २०८३
  14. बडादसैँ सुरु, आज घटस्थापना
    असोज २५, २०८३
  15. साइक्लिङ धरानद्वारा दशैँतिहारको शुभकामना आदानप्रदान
    असोज २४, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड