जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।
“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने– “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।
सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ ।” सूचना अधिकृत जोशीले भने– “बिरामीलाई आयु बढाउनेलगायतका औषधि प्रदान गरिँदै आएको छ ।”
त्यसैगरी विश्व एड्स दिवसका अवसरमा आज जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । रासस एड्सको सङ्क्रमणबाट कञ्चनपुरमा १३१ जनाको मृत्यु
भीमदत्तनगर/कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।
“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने– “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।
सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ ।” सूचना अधिकृत जोशीले भने– “बिरामीलाई आयु बढाउनेलगायतका औषधि प्रदान गरिँदै आएको छ ।”
त्यसैगरी विश्व एड्स दिवसका अवसरमा आज जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।