तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
भवनको पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय बराह बाहिनीका बाहिनिपति डिआइजी सुरजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । बेसक्याम्पका प्रमुख डिएसपी गोपिकृष्ण भट्टराईको नेतृत्वमा भवन निर्माण गरिएको हो । धरानको सशस्त्र बेसक्याम ब्यारेक भवनको उद्घाटन
धरान/सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प धरान फुस्रेको ब्यारेकको आज समुद्घाटन गरिएको छ । आन्तरिक स्रोत तथा स्थानीयबासीको सहयोगमा बेसक्याम्पको ब्यारेक भवन निर्माण सम्पन्न गरिएको हो ।
[caption id="attachment_21024" align="alignnone" width="960"]
तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
भवनको पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय बराह बाहिनीका बाहिनिपति डिआइजी सुरजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । बेसक्याम्पका प्रमुख डिएसपी गोपिकृष्ण भट्टराईको नेतृत्वमा भवन निर्माण गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
भवनको पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय बराह बाहिनीका बाहिनिपति डिआइजी सुरजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । बेसक्याम्पका प्रमुख डिएसपी गोपिकृष्ण भट्टराईको नेतृत्वमा भवन निर्माण गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।