सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस भाेजपुरमा ६४ वटा मानव अधिकार उल्लङ्घनका घटना
भोजपुर/भोजपुरमा मानव उल्लङ्घनका ६४ घटना सार्वजनिक गरिएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), भोजपुरले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो ।
सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।