संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि हरेक वर्षको डिसेम्बर ९ तारिखलाई भ्रष्टचार विरुद्धको दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालले भने यो महासन्धीलाई सन् २०११ मा अनुमोदन गरेको थियो । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् । विश्वभर आज भ्रष्टचारविरुद्धको दिवस मनाइदै
धरान/भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस शुक्रबार देशभरी विभिन्न कार्यक्रम गर्दै मनाइदै छ ।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि हरेक वर्षको डिसेम्बर ९ तारिखलाई भ्रष्टचार विरुद्धको दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालले भने यो महासन्धीलाई सन् २०११ मा अनुमोदन गरेको थियो । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि हरेक वर्षको डिसेम्बर ९ तारिखलाई भ्रष्टचार विरुद्धको दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालले भने यो महासन्धीलाई सन् २०११ मा अनुमोदन गरेको थियो । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।