फाइल तस्बिर[/caption]
एक हप्ता अगाडिसम्म सो ठाउँबाट विस्थापित हुनेहरुको सङ्ख्या ८१ हजार १०८ थियो । इराकको उत्तरी शहर मोसुलमा जारी द्वन्द्वका कारण उनीहरु घरबार छोड्न बाध्य भएको बताइएको छ । आईओएमको आँकडाअनुसार सैनिक कारवाहीको कारण विस्थापितमध्ये ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।
सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आईएस) लडाकूको नियन्त्रणमा गएको यो शहरमा इराक सैनिकले गत अक्टोबर १७ देखि पुनःनियन्त्रणको लागि शुरु गरेको कारवाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेको थियो । सो कारवाहीको क्रममा अमेरिकाआबद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारवाहीमा पनि सहयोग गरिरहेको छ । जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आईएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ । इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित
जेनेभा(एजेन्सी) /इराकको मोसुल शहरमा सैनिक कारवाही शुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजारभन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।
[caption id="attachment_14350" align="alignnone" width="614"]
फाइल तस्बिर[/caption]
एक हप्ता अगाडिसम्म सो ठाउँबाट विस्थापित हुनेहरुको सङ्ख्या ८१ हजार १०८ थियो । इराकको उत्तरी शहर मोसुलमा जारी द्वन्द्वका कारण उनीहरु घरबार छोड्न बाध्य भएको बताइएको छ । आईओएमको आँकडाअनुसार सैनिक कारवाहीको कारण विस्थापितमध्ये ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।
सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आईएस) लडाकूको नियन्त्रणमा गएको यो शहरमा इराक सैनिकले गत अक्टोबर १७ देखि पुनःनियन्त्रणको लागि शुरु गरेको कारवाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेको थियो । सो कारवाहीको क्रममा अमेरिकाआबद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारवाहीमा पनि सहयोग गरिरहेको छ । जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आईएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
एक हप्ता अगाडिसम्म सो ठाउँबाट विस्थापित हुनेहरुको सङ्ख्या ८१ हजार १०८ थियो । इराकको उत्तरी शहर मोसुलमा जारी द्वन्द्वका कारण उनीहरु घरबार छोड्न बाध्य भएको बताइएको छ । आईओएमको आँकडाअनुसार सैनिक कारवाहीको कारण विस्थापितमध्ये ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।
सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आईएस) लडाकूको नियन्त्रणमा गएको यो शहरमा इराक सैनिकले गत अक्टोबर १७ देखि पुनःनियन्त्रणको लागि शुरु गरेको कारवाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेको थियो । सो कारवाहीको क्रममा अमेरिकाआबद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारवाहीमा पनि सहयोग गरिरहेको छ । जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आईएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























