बाइस वर्ष अघिदेखि कम्प्युटरसम्बन्धी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको मिक कम्प्युटर प्रालिले अहिलेसम्म हजारौं विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सीप प्रदान गरेको प्रालिका अध्यक्ष राजकुमार थोप्राले जानकारी दिए ।
निम्न आयस्तर भएका विद्यार्थीलाई लक्षित गरी वार्षिक रुपमा सञ्चालन भइरहेको निम्न आयस्तर भएका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा दिने कार्यक्रम माघ १६ गतेबाट शुरु हुने थोप्राले बताए ।
स्वीट नेपालको आर्थिक सहयोग र मिक कम्प्युटर प्रालिको प्राविधिक सहयोगमा तीन महिनासम्म सञ्चालन हुने कार्यक्रममा वेसिक, हार्डवेयर, डिटीपी, डाटाबेस मल्टिमिडिया, ग्राफिक्स डिजाइन, सर्भर नेटवर्किङ जस्ता कोर्ष निःशुल्क र सहुलियतमा पढाइ हुने थोप्राले जानकारी दिए । मिक कम्प्युटरमा निःशुल्क कार्यक्रम शुरु
विजयपुर/मिक कम्प्युटर प्रालिले यो वर्षपनि ५ सय २५ जना विद्यार्थीलाई कम्प्युटरसम्बन्धी विभिन्न कोर्ष निःशुल्क पढाउने भएको छ ।
बाइस वर्ष अघिदेखि कम्प्युटरसम्बन्धी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको मिक कम्प्युटर प्रालिले अहिलेसम्म हजारौं विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सीप प्रदान गरेको प्रालिका अध्यक्ष राजकुमार थोप्राले जानकारी दिए ।
निम्न आयस्तर भएका विद्यार्थीलाई लक्षित गरी वार्षिक रुपमा सञ्चालन भइरहेको निम्न आयस्तर भएका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा दिने कार्यक्रम माघ १६ गतेबाट शुरु हुने थोप्राले बताए ।
स्वीट नेपालको आर्थिक सहयोग र मिक कम्प्युटर प्रालिको प्राविधिक सहयोगमा तीन महिनासम्म सञ्चालन हुने कार्यक्रममा वेसिक, हार्डवेयर, डिटीपी, डाटाबेस मल्टिमिडिया, ग्राफिक्स डिजाइन, सर्भर नेटवर्किङ जस्ता कोर्ष निःशुल्क र सहुलियतमा पढाइ हुने थोप्राले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बाइस वर्ष अघिदेखि कम्प्युटरसम्बन्धी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको मिक कम्प्युटर प्रालिले अहिलेसम्म हजारौं विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सीप प्रदान गरेको प्रालिका अध्यक्ष राजकुमार थोप्राले जानकारी दिए ।
निम्न आयस्तर भएका विद्यार्थीलाई लक्षित गरी वार्षिक रुपमा सञ्चालन भइरहेको निम्न आयस्तर भएका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा दिने कार्यक्रम माघ १६ गतेबाट शुरु हुने थोप्राले बताए ।
स्वीट नेपालको आर्थिक सहयोग र मिक कम्प्युटर प्रालिको प्राविधिक सहयोगमा तीन महिनासम्म सञ्चालन हुने कार्यक्रममा वेसिक, हार्डवेयर, डिटीपी, डाटाबेस मल्टिमिडिया, ग्राफिक्स डिजाइन, सर्भर नेटवर्किङ जस्ता कोर्ष निःशुल्क र सहुलियतमा पढाइ हुने थोप्राले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।