विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।
करिब रु १८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा भवन निर्माण भएको सङ्घका सचिव भोटराज राईले बताए ।
उक्त भवनको एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार उद्घाटन गरेका थिए । रासस पत्रकार महासङ्घ उदयपुरको भवन निर्माण
गाईघाट (उदयपुर)/नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको आफ्नै भवन निर्माण भएको छ ।
विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।
करिब रु १८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा भवन निर्माण भएको सङ्घका सचिव भोटराज राईले बताए ।
उक्त भवनको एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार उद्घाटन गरेका थिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।
करिब रु १८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा भवन निर्माण भएको सङ्घका सचिव भोटराज राईले बताए ।
उक्त भवनको एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार उद्घाटन गरेका थिए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।