यो उनीहरुको तेस्रो परियोजना हुने छ । काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा यस अघि एकीकृत बस्ती बसालेका उनीहरुले मुसहर बस्तीको लागि तेस्रो परियोजना सार्वजनिक गरेका हुन् । यसको लागि चार करोड ७८ लाखको लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २ महोत्तरीमा एकीकृत बस्ती बसाल्न लागेका हुन् । गत वर्ष सरसफाइका क्रममा उक्त बस्ती पुगेका उनीहरुले मुसहर बस्तीको हरिविजोग हेर्ने मौका पाएका थिए ।
जहाँ दाउरा बेचेर दैनिक जिविकोपार्जन गर्ने गरेका छन् । उनीहरु उक्त बस्तीलाई गतवर्ष न्यायो कम्बल वितरण गरेका थिए । ५० परिवारको लागि घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताए । फाउण्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने छन् ।
उनीहरुले बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिनको लागि सहयोगी मनहरुलाई हार्दिक आग्रह गरेका छन् । आउँदो चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तेस्रो परियोजना निर्माण गर्न लागिएको एक भिडियोमा सार्वजनिक गरेका हुन् । फाउण्डेशनको कोषाध्यक्ष कुञ्जनाले चैत अन्तिमसम्म निर्माण गरेर बस्ती हस्तान्तरण गर्ने बताएकी छन् । धुर्मुस सुन्तलीले मुसहर बस्तीमा नयाँ बस्ती बसाल्ने घोषणा
धरान/भूकम्पपीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा एकिकृत बस्ती बसेका हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले तेस्रो एकीकृत बस्ती बसाल्ने घोषणा गरेका छन् ।
यो उनीहरुको तेस्रो परियोजना हुने छ । काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा यस अघि एकीकृत बस्ती बसालेका उनीहरुले मुसहर बस्तीको लागि तेस्रो परियोजना सार्वजनिक गरेका हुन् । यसको लागि चार करोड ७८ लाखको लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २ महोत्तरीमा एकीकृत बस्ती बसाल्न लागेका हुन् । गत वर्ष सरसफाइका क्रममा उक्त बस्ती पुगेका उनीहरुले मुसहर बस्तीको हरिविजोग हेर्ने मौका पाएका थिए ।
जहाँ दाउरा बेचेर दैनिक जिविकोपार्जन गर्ने गरेका छन् । उनीहरु उक्त बस्तीलाई गतवर्ष न्यायो कम्बल वितरण गरेका थिए । ५० परिवारको लागि घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताए । फाउण्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने छन् ।
उनीहरुले बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिनको लागि सहयोगी मनहरुलाई हार्दिक आग्रह गरेका छन् । आउँदो चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तेस्रो परियोजना निर्माण गर्न लागिएको एक भिडियोमा सार्वजनिक गरेका हुन् । फाउण्डेशनको कोषाध्यक्ष कुञ्जनाले चैत अन्तिमसम्म निर्माण गरेर बस्ती हस्तान्तरण गर्ने बताएकी छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।