उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताएको छ ।
उनले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उनले जानकारी दिए ।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ । रासस/एएफपी हवाई आक्रमण ८८ सर्वसाधारण मारिए
बेरुत/इस्लिमिक स्टेट (आइएस) आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताएको छ ।
उनले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उनले जानकारी दिए ।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताएको छ ।
उनले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उनले जानकारी दिए ।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ । रासस/एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























