इरानी आइएसएनए न्युज एजेन्सी विमानलाई यहाँकै वायु सेनाको रक्षा दलद्वारा खसालिएको हो । विमानले इरानको राजधानी इङहैलाव स्क्वायरको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेपछि सेनाले खसालेको आइएएएनएले जनाएको छ ।
इङहेलाव स्क्वाएर इरानी सर्वोच्च नेता आयोतोलाह अलि खामेनीको कार्यालयसहित अन्य महत्वपूर्ण सरकारी कार्यालय रहेको स्थान हो । विमान कहाँ खस्यो र यसबाट कसैको मृत्यु भएको वा कोही घाइते भए/नभएको सम्बन्धमा केही जानकारी गराइएको छैन । रासस/एएफपी इरानी राजधानीमा टेलिभिजनको ड्रोनलाई खसालियो
तेहरान (इरान)/इरानको सरकारी स्वामित्वमा सञ्चालित टेलिभिजनको मानवरहीत विमानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्धारण गरिएको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरी दृश्य खिचिरहेको अवस्थामा खसालिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
इरानी आइएसएनए न्युज एजेन्सी विमानलाई यहाँकै वायु सेनाको रक्षा दलद्वारा खसालिएको हो । विमानले इरानको राजधानी इङहैलाव स्क्वायरको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेपछि सेनाले खसालेको आइएएएनएले जनाएको छ ।
इङहेलाव स्क्वाएर इरानी सर्वोच्च नेता आयोतोलाह अलि खामेनीको कार्यालयसहित अन्य महत्वपूर्ण सरकारी कार्यालय रहेको स्थान हो । विमान कहाँ खस्यो र यसबाट कसैको मृत्यु भएको वा कोही घाइते भए/नभएको सम्बन्धमा केही जानकारी गराइएको छैन । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इरानी आइएसएनए न्युज एजेन्सी विमानलाई यहाँकै वायु सेनाको रक्षा दलद्वारा खसालिएको हो । विमानले इरानको राजधानी इङहैलाव स्क्वायरको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेपछि सेनाले खसालेको आइएएएनएले जनाएको छ ।
इङहेलाव स्क्वाएर इरानी सर्वोच्च नेता आयोतोलाह अलि खामेनीको कार्यालयसहित अन्य महत्वपूर्ण सरकारी कार्यालय रहेको स्थान हो । विमान कहाँ खस्यो र यसबाट कसैको मृत्यु भएको वा कोही घाइते भए/नभएको सम्बन्धमा केही जानकारी गराइएको छैन । रासस/एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























