कपिलबस्तुमा रहेका क्रियाशील पत्रकारहरुले शाखा कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् । उनीहरुले संर्घष समिति गठन गरेरै सदस्यता पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।
पत्रकार बासुदेव बर्माको नेतृत्वमा संर्घष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।
महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ । क्रियाशील पत्रकारहरुले नै गरेर पत्रकार महासंघ कपिलबस्तु शाखामा ताला
कपिलबस्तु/सदस्यता नदिएको झोकमा नेपाल पत्रकार महासंघ आवद्ध हुन चाहाने कपिलबस्तुका पत्रकाहरुले कपिलबस्तुको शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।
कपिलबस्तुमा रहेका क्रियाशील पत्रकारहरुले शाखा कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् । उनीहरुले संर्घष समिति गठन गरेरै सदस्यता पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।
पत्रकार बासुदेव बर्माको नेतृत्वमा संर्घष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।
महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
कपिलबस्तुमा रहेका क्रियाशील पत्रकारहरुले शाखा कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् । उनीहरुले संर्घष समिति गठन गरेरै सदस्यता पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।
पत्रकार बासुदेव बर्माको नेतृत्वमा संर्घष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।
महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।