सीस्थित घरबाट पक्राउ गरेको हो । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार रहेका थिए ।
काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्धामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया जरिवाना तोकेको थियो । रियल स्टेट कारोबारी सुधीर बस्नेत पक्राउ
धरान/रियल स्टेट कारोबारी सुधीर बस्नेतलाई अदालतको फैसला कार्यान्वयन इकाई, काठमाडौं परिसर अपराध महाशाखाको टोलीले बुधबार गरेको छ ।
उनलाई धापा
सीस्थित घरबाट पक्राउ गरेको हो । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार रहेका थिए ।
काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्धामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया जरिवाना तोकेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सीस्थित घरबाट पक्राउ गरेको हो । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार रहेका थिए ।
काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्धामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया जरिवाना तोकेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।