श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ पौष १४ गते बिहिबार २९ डिसेम्बर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु पौष कृष्णपक्षको औंसीतिथी १२।१९ बजे सम्म उप्रान्त प्रतिपदा नक्षत्र मूल ११।५० बजे सम्म उप्रान्त पूर्वषाढा चन्द्रमाराशी धन सुर्योदय ६।५५ सूर्यास्त ५।१६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय सामान्य समान्य खालको छ ।अनावश्यक काममा फसिएला । आम्दानीका स्रोतहरु बन्द होलान् । सरकारी निकायबाट बाधा आईपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्तम खालको छ । नयाँ सवारी किन्ने अवसर प्राप्त होला । धार्मिकक तथा सामाजिक कार्यक्रममा संलग्न भईएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय मध्यम खालको । पारीवारीक जिवनमा केहि समस्या आईपर्न सक्छ । दिनको उत्तरार्धतिर नयाँ कामको आउँला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : बौद्धिक क्षेत्रमा काममा कामहरु बन्नेछन् । नोकरीमा स्थानान्तरण तथा बढुवा होला । नयाँ कामको शुभारमभ हुनेछ,
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय सामान्य खालको छ । आधिक खर्च बढ्नाले आर्थिक पक्ष केहि कमजोर बननेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बैदेशिक क्षेत्रमा खासै उन्नति हुने देखिदैंन ।समय राम्रो छ । नोकरी र सामाजिक कामबाट मान सम्मान मिल्नेछ । आम्दानीका नयाँ बाटाह देखापर्नेछन् । मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय उत्तम खालको छ । रमाईलो प्रसङ्गमा ठूलै धनराशी खर्च होला । माया पिरतीको सम्बन्ध बिस्तार होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय सामान्य खालको छ । शिक्षा र स्वास्थ्यमा अनायसै धन खर्च होला । पेट तथा छातीमा कुनै समस्या आईपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय राम्रो छ चिनजानका व्यक्तिको साथ र समर्थन प्राप्त होला । मायाप्रेमको सम्बन्ध बिस्तार होला, मन प्रफुल्ल रहला ।समय उत्तम खालका छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):रोकिएका कामकाजहरु सुचारु होलान् । साथीभाई तथा आफन्तहरुबाट उचित सहयोग प्राप्त भइरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पढन पाढन तथा लेखन कार्यमा मन जाला । नयाँ कामको शुभारम्भ हुनेछ, सरकारी जागिरको प्रवल संभावना रहेको छ । अाजकाे राशीफल

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पढन पाढन तथा लेखन कार्यमा मन जाला । नयाँ कामको शुभारम्भ हुनेछ, सरकारी जागिरको प्रवल संभावना रहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।