मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा आक्रमण
काठमाडौं/नयाँ वर्षकाे अवसरमा गरिएकाे पार्टीकाे त्रःममा टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् ।
मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























