बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
विराटनगर/यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ ।
विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























