भन्सारका कर्मचारीहरुको मिलमतोमा सुन तस्करी भएको निश्कर्षसहित सीआइवीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वय श्रीनारायण यादव र राज भनिने राजकुमार ढकाललाई समातेको हो ।
दुबईबाट गत विहीबार अवैध रुपमा सुन भित्रिएको थियो । जसमा राजश्व शाखाको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको थियो । भन्सारबाट पास भएको अवस्थामा सिआइवीको टोलीले सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो ।
एकदिन अघि सिआइवीले एजेन्टलाई पक्राउ गरेको थियो भने बिहीबार बिहान भन्सार अधिकृतहरुलाई घरबाटै नियन्त्रणमा लिएको हो । सीआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो । सुन काण्डमा विमानस्थलका दुई भन्सार अधिकृत पक्राउ
धरान /३३ केजी सुनसहित विमानस्थलमा पक्राउ परेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले भन्सारका दुई अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
भन्सारका कर्मचारीहरुको मिलमतोमा सुन तस्करी भएको निश्कर्षसहित सीआइवीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वय श्रीनारायण यादव र राज भनिने राजकुमार ढकाललाई समातेको हो ।
दुबईबाट गत विहीबार अवैध रुपमा सुन भित्रिएको थियो । जसमा राजश्व शाखाको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको थियो । भन्सारबाट पास भएको अवस्थामा सिआइवीको टोलीले सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो ।
एकदिन अघि सिआइवीले एजेन्टलाई पक्राउ गरेको थियो भने बिहीबार बिहान भन्सार अधिकृतहरुलाई घरबाटै नियन्त्रणमा लिएको हो । सीआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भन्सारका कर्मचारीहरुको मिलमतोमा सुन तस्करी भएको निश्कर्षसहित सीआइवीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वय श्रीनारायण यादव र राज भनिने राजकुमार ढकाललाई समातेको हो ।
दुबईबाट गत विहीबार अवैध रुपमा सुन भित्रिएको थियो । जसमा राजश्व शाखाको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको थियो । भन्सारबाट पास भएको अवस्थामा सिआइवीको टोलीले सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो ।
एकदिन अघि सिआइवीले एजेन्टलाई पक्राउ गरेको थियो भने बिहीबार बिहान भन्सार अधिकृतहरुलाई घरबाटै नियन्त्रणमा लिएको हो । सीआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।