बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
सबै यात्रु स्थानीय चङगा पर्व हेरेर गङ्गामा नदीमा यात्राका क्रममा सो दुर्घटना हुँदा २२ जनाको शनिबार राति नै उद्धार गरिएको थियो भने बाँकी चारजनाको आइतबार बिहान भेटिएको विपत व्यवस्थापन अधिकारी अनिरुद्ध कुमारले फोनमार्फत एएफपीलाई बताएका छन् ।
केही यात्रुले पौडी खेलेर ज्यान जोगाएको र केही अझै नदीमा हराइरहेका प्रहरीले बताएको छ ।
प्रहरीले डुङ्गामा कतिजना यात्रारत थिए भन्ने एकीन नभएपनि कम्तिमा ४० जना रहेको बताइएको छ । रासस/एएफपी बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु
नयाँ दिल्ली/भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६ जनाको मृत्यु भएको छ भने अझै केही यात्रु हराइरहेको आशङ्कामा उद्धारकार्य जारी राखिएको छ ।
बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
सबै यात्रु स्थानीय चङगा पर्व हेरेर गङ्गामा नदीमा यात्राका क्रममा सो दुर्घटना हुँदा २२ जनाको शनिबार राति नै उद्धार गरिएको थियो भने बाँकी चारजनाको आइतबार बिहान भेटिएको विपत व्यवस्थापन अधिकारी अनिरुद्ध कुमारले फोनमार्फत एएफपीलाई बताएका छन् ।
केही यात्रुले पौडी खेलेर ज्यान जोगाएको र केही अझै नदीमा हराइरहेका प्रहरीले बताएको छ ।
प्रहरीले डुङ्गामा कतिजना यात्रारत थिए भन्ने एकीन नभएपनि कम्तिमा ४० जना रहेको बताइएको छ । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
सबै यात्रु स्थानीय चङगा पर्व हेरेर गङ्गामा नदीमा यात्राका क्रममा सो दुर्घटना हुँदा २२ जनाको शनिबार राति नै उद्धार गरिएको थियो भने बाँकी चारजनाको आइतबार बिहान भेटिएको विपत व्यवस्थापन अधिकारी अनिरुद्ध कुमारले फोनमार्फत एएफपीलाई बताएका छन् ।
केही यात्रुले पौडी खेलेर ज्यान जोगाएको र केही अझै नदीमा हराइरहेका प्रहरीले बताएको छ ।
प्रहरीले डुङ्गामा कतिजना यात्रारत थिए भन्ने एकीन नभएपनि कम्तिमा ४० जना रहेको बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























