दुई महिनाअघि रामेछापको मझुवा गाविसमा जलाइएका झापा लखनपुर १ का विशाल खड्काका हत्यारहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनलाई रामेछापको मझुवा १ निगालपानीमा गत मंसिर ९ गते आगो लगाएर गाडीसहित जलाइएको थियो ।
मे १ ज २१८७ नम्बरको टाटासुमो गाडीसहित खड्कालाई जलाइएको थियो । हत्यारा पत्ता लगाउनु पर्ने भन्दै स्थानीय लखनपुरबासीहरुले एकदिन चक्काजामसमेत गरेका थिए ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले तेह्रथुम पौठाकका २६ बर्षीय मनकुमार लिम्बु र रसुवा सरनथलीकी १८ बर्षीया बिन्दू तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको बयान अनुसार मंसिर ८ गते टाटासुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए । त्यहीँबाट धादिङ(हेटौंडा हुँदै बार्दिवासहुँदै मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागेका थिए । गाडीभित्रै चालक जलाउने दुई पक्राउ, मूख्य योजनाकार अझै फरार
रामेछाप/गाडीमै चालकसहित विभत्स तवरमा जलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
दुई महिनाअघि रामेछापको मझुवा गाविसमा जलाइएका झापा लखनपुर १ का विशाल खड्काका हत्यारहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनलाई रामेछापको मझुवा १ निगालपानीमा गत मंसिर ९ गते आगो लगाएर गाडीसहित जलाइएको थियो ।
मे १ ज २१८७ नम्बरको टाटासुमो गाडीसहित खड्कालाई जलाइएको थियो । हत्यारा पत्ता लगाउनु पर्ने भन्दै स्थानीय लखनपुरबासीहरुले एकदिन चक्काजामसमेत गरेका थिए ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले तेह्रथुम पौठाकका २६ बर्षीय मनकुमार लिम्बु र रसुवा सरनथलीकी १८ बर्षीया बिन्दू तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको बयान अनुसार मंसिर ८ गते टाटासुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए । त्यहीँबाट धादिङ(हेटौंडा हुँदै बार्दिवासहुँदै मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।