मंगलबार एक विज्ञप्ति जारी गर्दै दलित सामाजिक संघसंस्थाहरुबीच कार्यगत एकता हुन नसकेको र विनियोजित बजेटले परिणाममूखी कार्य गर्न नसकेको भन्दै असहमित जनाएका हुन् । उनीहरुले दलित संघसंस्थाहरुकै पूर्ण असहमति भइरहेको अवस्थामा उक्त कार्यक्रम हाललाई रोक्का गर्नसमेत माग गरेको छ । संघसंस्थाहरुले प्रस्तावित कार्यक्रमहरु पुनः परिमार्जन गर्दै दलित संघसंस्थाहरुबीच छलफल गरेर मात्रै अघि बढाउनसमेत माग गरेको छ ।
नेपाल दलित संघ धरान, उत्पीडित उत्थान धारन, संघीय समाजवादी सिल्पी महासंघ धरान, मिजार सेवा समाज धरान, दलित सेवा संघ धरान, आवाज मिडिया ग्रुप धरान, विश्वकर्मा युवा समाज धरान, दलित महिला संघ फेडो, दलित साहित्यकार मञ्चले असहमति जाहेर गर्दै कार्यक्रम रोक्का गर्न माग गरेका हुन् । ती संघसंस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्दै धरान उपमहानगरपालिकासँग तत्काल कार्यक्रम रोक्न जोडदार माग गरेका छन् । दलित कार्यक्रमकाे दलितहरुद्वारा विरोध
धरान/धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने दलित विकास कार्यक्रमप्रति ९ वटा दलित संघसंस्थाहरुले असहमति जनाउँदै कार्यक्रम रोक्का गर्न माग गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै दलित सामाजिक संघसंस्थाहरुबीच कार्यगत एकता हुन नसकेको र विनियोजित बजेटले परिणाममूखी कार्य गर्न नसकेको भन्दै असहमित जनाएका हुन् । उनीहरुले दलित संघसंस्थाहरुकै पूर्ण असहमति भइरहेको अवस्थामा उक्त कार्यक्रम हाललाई रोक्का गर्नसमेत माग गरेको छ । संघसंस्थाहरुले प्रस्तावित कार्यक्रमहरु पुनः परिमार्जन गर्दै दलित संघसंस्थाहरुबीच छलफल गरेर मात्रै अघि बढाउनसमेत माग गरेको छ ।
नेपाल दलित संघ धरान, उत्पीडित उत्थान धारन, संघीय समाजवादी सिल्पी महासंघ धरान, मिजार सेवा समाज धरान, दलित सेवा संघ धरान, आवाज मिडिया ग्रुप धरान, विश्वकर्मा युवा समाज धरान, दलित महिला संघ फेडो, दलित साहित्यकार मञ्चले असहमति जाहेर गर्दै कार्यक्रम रोक्का गर्न माग गरेका हुन् । ती संघसंस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्दै धरान उपमहानगरपालिकासँग तत्काल कार्यक्रम रोक्न जोडदार माग गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।