धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा मंगलबार दिएको तालिममा करिव ३५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो । महिला अधिकार, महिला शसक्तिकरण र नारी हिंसाको विरुद्धमा जनचेतनाका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा कृति टिभीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, सविता राई, पूर्णकला राई, जुल्फाकर अलीले सहजिकरण गरेका थिए ।
मुस्लिम महिलाहरुलाई पहिलो पटक गरिएको तालिमको अध्यक्षता इसरत अन्सारीले गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरका समाजिक विकास शाखा अधिकृत सुनिल नेपाल, अञ्जुमन इस्लामियाका अध्यक्ष शेख युसुफ, राष्ट्रिय मुस्लिम संर्घष गठबन्धन धरानका संयोजक फिरोज अली, सहजकर्ता अफाक अहमद, मुस्लिम सेवा समितिका बसी खाँलगायतको उपस्थिति रहेको थियो । मुस्लिम महिलालाई चेतना अभिवृद्धि तालिम
धरान/मुस्लिम महिला एकता समाज धरानले मुस्लिम महिलाहरुलाई एकदिने चेतना अभिवृद्धि तालिम प्रदान गरेको छ ।
धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा मंगलबार दिएको तालिममा करिव ३५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो । महिला अधिकार, महिला शसक्तिकरण र नारी हिंसाको विरुद्धमा जनचेतनाका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा कृति टिभीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, सविता राई, पूर्णकला राई, जुल्फाकर अलीले सहजिकरण गरेका थिए ।
मुस्लिम महिलाहरुलाई पहिलो पटक गरिएको तालिमको अध्यक्षता इसरत अन्सारीले गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरका समाजिक विकास शाखा अधिकृत सुनिल नेपाल, अञ्जुमन इस्लामियाका अध्यक्ष शेख युसुफ, राष्ट्रिय मुस्लिम संर्घष गठबन्धन धरानका संयोजक फिरोज अली, सहजकर्ता अफाक अहमद, मुस्लिम सेवा समितिका बसी खाँलगायतको उपस्थिति रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा मंगलबार दिएको तालिममा करिव ३५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो । महिला अधिकार, महिला शसक्तिकरण र नारी हिंसाको विरुद्धमा जनचेतनाका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा कृति टिभीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, सविता राई, पूर्णकला राई, जुल्फाकर अलीले सहजिकरण गरेका थिए ।
मुस्लिम महिलाहरुलाई पहिलो पटक गरिएको तालिमको अध्यक्षता इसरत अन्सारीले गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरका समाजिक विकास शाखा अधिकृत सुनिल नेपाल, अञ्जुमन इस्लामियाका अध्यक्ष शेख युसुफ, राष्ट्रिय मुस्लिम संर्घष गठबन्धन धरानका संयोजक फिरोज अली, सहजकर्ता अफाक अहमद, मुस्लिम सेवा समितिका बसी खाँलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।