राजविराज / सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेको छ । जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जबर्जस्ती करणीको आरोमा एक युवक पक्राउ
राजविराज / सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेको छ । जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























