करिव साढे ११ बजेतिर बाँदरले जम्प गरेका कारण एघारहजार भोल्टको एउटा तार चुडाएको थियो । तार चुडिँदा एउटा पोलमा आगलागीसमेत भएको स्थानीयबासीले बताए । हाइटेन्सनका तारका कारण अन्य तारहरुमासमेत क्षति पुगेको थियो ।
‘बाँदर जम्प गरेर चुडाइदिएको रहेछ ।’ नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलानाथ अर्यालले भने । उनले हाइटेन्सन तार चुडिएका कारण भुइमा झर्दा स्पार्क भएको तर, आगलागी नभएको बताए ।
बाँदरका कारण त्यो क्षेत्रमा हरेक दिनजसो दुः ख दिने गरेको प्रमुख अर्यालले बताए । जसका कारण अनाहकमा ५–७ जनासम्म प्राविधिकहरु खर्चिनु परेको छ । बाँदरले गर्दा पोलमा तारहरु सर्ट भइरहने समस्या धरान–१, २, र ३ को साझा समस्याको रुपमा रहेको छ । धरानमा बाँदरले हाइटेन्सन तार चुडाँएपछि
धरान/बाँदरले जम्प गर्दा हाइटेन्सन लाइनको तार चुडाएपछि धरान–१, पृथ्वीपथबासीहरु शुक्रबार आतंकित बनेका छन् ।
करिव साढे ११ बजेतिर बाँदरले जम्प गरेका कारण एघारहजार भोल्टको एउटा तार चुडाएको थियो । तार चुडिँदा एउटा पोलमा आगलागीसमेत भएको स्थानीयबासीले बताए । हाइटेन्सनका तारका कारण अन्य तारहरुमासमेत क्षति पुगेको थियो ।
‘बाँदर जम्प गरेर चुडाइदिएको रहेछ ।’ नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलानाथ अर्यालले भने । उनले हाइटेन्सन तार चुडिएका कारण भुइमा झर्दा स्पार्क भएको तर, आगलागी नभएको बताए ।
बाँदरका कारण त्यो क्षेत्रमा हरेक दिनजसो दुः ख दिने गरेको प्रमुख अर्यालले बताए । जसका कारण अनाहकमा ५–७ जनासम्म प्राविधिकहरु खर्चिनु परेको छ । बाँदरले गर्दा पोलमा तारहरु सर्ट भइरहने समस्या धरान–१, २, र ३ को साझा समस्याको रुपमा रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
करिव साढे ११ बजेतिर बाँदरले जम्प गरेका कारण एघारहजार भोल्टको एउटा तार चुडाएको थियो । तार चुडिँदा एउटा पोलमा आगलागीसमेत भएको स्थानीयबासीले बताए । हाइटेन्सनका तारका कारण अन्य तारहरुमासमेत क्षति पुगेको थियो ।
‘बाँदर जम्प गरेर चुडाइदिएको रहेछ ।’ नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलानाथ अर्यालले भने । उनले हाइटेन्सन तार चुडिएका कारण भुइमा झर्दा स्पार्क भएको तर, आगलागी नभएको बताए ।
बाँदरका कारण त्यो क्षेत्रमा हरेक दिनजसो दुः ख दिने गरेको प्रमुख अर्यालले बताए । जसका कारण अनाहकमा ५–७ जनासम्म प्राविधिकहरु खर्चिनु परेको छ । बाँदरले गर्दा पोलमा तारहरु सर्ट भइरहने समस्या धरान–१, २, र ३ को साझा समस्याको रुपमा रहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।