प्रेस युनियन सुनसरीले धरानमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता बिकले मधेशी नेताहरुलाई विश्वासमा ल्याएर पनि सरकारले जेठको अन्तिम सातासम्म निर्वाचन गर्ने दाबी गरे । उनले सरकारले मधेशी मोर्चाको माग अनुरुप संविधान संसोधन प्रस्ताव दर्ता गराएर पारित गराउँदै सरकार चुनावी मैदानमा होमिने बताए ।
यसका लागि निर्वाचन आयोगले यही साता भित्र चुनावको मिति घोषणा गर्ने उनले बताए । ‘निर्वाचन आयोगले चाडै निर्वाचनको मिति घोषणा गर्ने छ ।’ उनले भने । उनले अर्को प्रसङ्गमा राष्ट्रिय बजेटमा धरान सदैव पछि परिरहेको बताउँदै यसका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनले विराटनगर रानी किमाथांकाको ६ लेनको रोडको कारण धरानको महेन्द्रपथबासी आतंकित बनेकाले त्यसको लागि मन्त्रीस्तरीय निर्णयबाट सेउती खोला करिडोर कोशी राजमार्ग बाइपास भएर जाने बताए ।
त्यस्तै बाहुनडाँगी हुँदै मकवानपुर पुग्ने बाटोमा पर्ने धनकुटे रोडलाईसमेत तिनकुने वाइपास मार्फत् जाने गरी मन्त्रीस्तरीय निर्णय भएको बताए । त्यसका लागि सडक डिभिजनलेसमेत निर्णय गरिसके उनले बताए । हाल सेउती करिडोर सम्भ्याव्यता अध्ययनका लागि ५० लाख रुपैया बजेट विनियोजनसमेत भइसकेको छ । जेठ अन्तिम सातासम्म चुनाव हुन्छः नेता बिक
धरान/नेपाली कांग्रेसका नेता तथा सांसद मीन बिकले जेठ अन्तिम सातासम्म निर्वाचन हुने दाबी गरेका छन् ।
प्रेस युनियन सुनसरीले धरानमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता बिकले मधेशी नेताहरुलाई विश्वासमा ल्याएर पनि सरकारले जेठको अन्तिम सातासम्म निर्वाचन गर्ने दाबी गरे । उनले सरकारले मधेशी मोर्चाको माग अनुरुप संविधान संसोधन प्रस्ताव दर्ता गराएर पारित गराउँदै सरकार चुनावी मैदानमा होमिने बताए ।
यसका लागि निर्वाचन आयोगले यही साता भित्र चुनावको मिति घोषणा गर्ने उनले बताए । ‘निर्वाचन आयोगले चाडै निर्वाचनको मिति घोषणा गर्ने छ ।’ उनले भने । उनले अर्को प्रसङ्गमा राष्ट्रिय बजेटमा धरान सदैव पछि परिरहेको बताउँदै यसका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनले विराटनगर रानी किमाथांकाको ६ लेनको रोडको कारण धरानको महेन्द्रपथबासी आतंकित बनेकाले त्यसको लागि मन्त्रीस्तरीय निर्णयबाट सेउती खोला करिडोर कोशी राजमार्ग बाइपास भएर जाने बताए ।
त्यस्तै बाहुनडाँगी हुँदै मकवानपुर पुग्ने बाटोमा पर्ने धनकुटे रोडलाईसमेत तिनकुने वाइपास मार्फत् जाने गरी मन्त्रीस्तरीय निर्णय भएको बताए । त्यसका लागि सडक डिभिजनलेसमेत निर्णय गरिसके उनले बताए । हाल सेउती करिडोर सम्भ्याव्यता अध्ययनका लागि ५० लाख रुपैया बजेट विनियोजनसमेत भइसकेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।