फाइल तस्बिर[/caption]
धरान–८ तिनकुेनस्ति चेकपोष्टबाट लुकाईछिपाई ल्याउने क्रममा खोकु–८, धनकुटाका १८ वर्षीय सविन राईलाई सालकको खवटासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय रानमा पठाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सालक लोपोन्मुख जनवारमा पर्छ । सालक खबटासहित धरानबाट एक युवा पक्राउ
धरान/धरानको चेकपोष्ट तीनकुने नाकाबाट एकयुवाको साथबाट अन्दाजी ९ सय ग्राम सालकको खवटासहित प्रहरीले पक्राउ गरेको छ ।
[caption id="attachment_28949" align="alignnone" width="850"]
फाइल तस्बिर[/caption]
धरान–८ तिनकुेनस्ति चेकपोष्टबाट लुकाईछिपाई ल्याउने क्रममा खोकु–८, धनकुटाका १८ वर्षीय सविन राईलाई सालकको खवटासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय रानमा पठाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सालक लोपोन्मुख जनवारमा पर्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
धरान–८ तिनकुेनस्ति चेकपोष्टबाट लुकाईछिपाई ल्याउने क्रममा खोकु–८, धनकुटाका १८ वर्षीय सविन राईलाई सालकको खवटासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय रानमा पठाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सालक लोपोन्मुख जनवारमा पर्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।