बढुवामा काे–काे परे ? नामावली सहित
राजधानी । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बलको वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दारका लागि नाम सिफारिस गरेको छ । बढुवा समितिको बिहीबारको निर्णयअनुसार शुक्रबार मध्यरातमा नाम सिफारिस गरिएको हो ।
जसअनुसार जवानबाट सहायक हवल्दारका लागि १२४०, सहायक हवल्दारबाट हवल्दारमा ९५० र हवल्दारबाट वरिष्ठ हवल्दारमा ९१४ जनाको नाम सिफारिस गरिएको छ ।
नामावली हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































