[caption id="attachment_38333" align="alignleft" width="481"] तस्विर अनलाइनखबरबाट[/caption]

धरान /पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले निर्बाचन आयोगको कार्यालय छेउबाट पक्राउ गरेको छ ।

चुनाब चिन्ह उपलब्ध गराउनु पर्ने भन्दै धर्ना दिन निर्बाचन आयोग पुगेका भट्टराईले निशेधित क्षेत्र तोडेर धर्ना बसेपछि प्रहरीले पक्राउ गरि महाराजगंज पु¥याएको छ ।उनी सँग नयाँ शक्ति नेपालका दर्जनौ नेता पक्राउ परेका छन् ।

पक्राउ परेका डा.भट्टराईले महाराजगञ्ज गणमै धर्ना सुरु गरेका छन् । चुनाब चिन्ह नपाए सम्म राखिएको ठाउबाट नउठ्ने भन्दै धर्ना भट्टराई सहित नयाँ शक्तिका कार्यकर्ताले धर्ना सुरु गरेका हुन् ।