प्रतिद्धन्द्धी राजेशमान श्रेष्ठले ९४ मत प्राप्त गर्दा मास्केले ११७ मत प्राप्त गर्दै तीनवर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित बनेका हुन् । राति अवेरसम्म चलेको मतदानपछि मत गणना गरिएको थियो ।
त्यस्तै खुल्ला सदस्यहरुमा सुशिल शाक्यले १३८ मत, शान्तकुमार श्रेष्ठ १३५ मत, सुरेन्द्र स्थापित १३० मत, भोला श्रेष्ठले १३० मत, विद्या शाक्यले १११ मत, बसन्त श्रेष्ठले १०९ मत, टीकाप्रसाद श्रेष्ठ र नविनकिशोर तमोटले ९६ मत प्राप्त गर्दै विजयी बनेका छन् । ८ जना सदस्य पदका लागि कुल २३ जना भिडन्त गरेका थिए ।
महिलाहरुमा भने सर्वसम्मत सदस्यहरु ीनर्वाचित भएका छन् । महिला सदस्यहरुमा निर्मला शाक्इ, पुष्प श्रेष्ठ, विमला प्रधान, र रिना श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय परिषद् सदस्यमा अमला श्रेष्ठ, काजिलाल श्रेष्ठ, गुरुभक्त श्रेष्ठ, राजेश श्रेष्ठ र सरला कायश्थ रहेका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा नरेश ताम्राकार, तारा शाक्य, अनिल मास्के, तीर्थ मास्के, सरला कायस्थ, राजेशमान श्रेक्ष्, मनिष खड्गी, राजिव हलुवाई, अम्बिका श्रेष्ठ, सुशिलकुमार शाक्य, अमला श्रेष्ठ, पूर्णकाजी शाक्इ, विशाल श्रेष्ठ, काजीलाल श्रेष्ठ रहेका छन् ।
साथै, ममता शाक्य तमोट, लक्ष्मी प्रधान, गुरुभक्त श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, लक्ष्मी शाक्य, सुरेन्द्रमान स्थापित, नविनकिशोर तमोट, चन्द्रा हलुवाई र अमृत मानन्धर निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा ५८ जनाले स्पर्धा गरेका थिए । नेवा: देयः दवूः मा मास्के
धरान/नेवाः देयः दबूः जिल्ला कार्य समिति सुनसरीको प्रथम अधिवेशनबाट तीर्थ मास्केले निकटम प्रतिद्धन्द्धीलाई २३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका छन् ।
प्रतिद्धन्द्धी राजेशमान श्रेष्ठले ९४ मत प्राप्त गर्दा मास्केले ११७ मत प्राप्त गर्दै तीनवर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित बनेका हुन् । राति अवेरसम्म चलेको मतदानपछि मत गणना गरिएको थियो ।
त्यस्तै खुल्ला सदस्यहरुमा सुशिल शाक्यले १३८ मत, शान्तकुमार श्रेष्ठ १३५ मत, सुरेन्द्र स्थापित १३० मत, भोला श्रेष्ठले १३० मत, विद्या शाक्यले १११ मत, बसन्त श्रेष्ठले १०९ मत, टीकाप्रसाद श्रेष्ठ र नविनकिशोर तमोटले ९६ मत प्राप्त गर्दै विजयी बनेका छन् । ८ जना सदस्य पदका लागि कुल २३ जना भिडन्त गरेका थिए ।
महिलाहरुमा भने सर्वसम्मत सदस्यहरु ीनर्वाचित भएका छन् । महिला सदस्यहरुमा निर्मला शाक्इ, पुष्प श्रेष्ठ, विमला प्रधान, र रिना श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय परिषद् सदस्यमा अमला श्रेष्ठ, काजिलाल श्रेष्ठ, गुरुभक्त श्रेष्ठ, राजेश श्रेष्ठ र सरला कायश्थ रहेका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा नरेश ताम्राकार, तारा शाक्य, अनिल मास्के, तीर्थ मास्के, सरला कायस्थ, राजेशमान श्रेक्ष्, मनिष खड्गी, राजिव हलुवाई, अम्बिका श्रेष्ठ, सुशिलकुमार शाक्य, अमला श्रेष्ठ, पूर्णकाजी शाक्इ, विशाल श्रेष्ठ, काजीलाल श्रेष्ठ रहेका छन् ।
साथै, ममता शाक्य तमोट, लक्ष्मी प्रधान, गुरुभक्त श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, लक्ष्मी शाक्य, सुरेन्द्रमान स्थापित, नविनकिशोर तमोट, चन्द्रा हलुवाई र अमृत मानन्धर निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा ५८ जनाले स्पर्धा गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।