सलमान खानले आफैले सामाजिक सञ्जालमा शनिबार पोष्टर सेयर गरेका छन् । उनले ट्रिजर रिलिज हुने बारे पनि बताएका छन् । ट्विटरमा पोष्ट गर्दै उनले ‘ट्युबलाइट टिजर आउन चार दिन बाँकी’ लेखेका छन् ।
फ्यानहरु यो फिल्मको प्रतीक्षामा बसिरहेका छन् । केही फरक हुने कारण नै पछिल्लो समय सलमान चर्चामा छन् । ट्युवलाइटको ट्रिजर मंगलबार आउने
एजेन्सी/सलमान खान अभिनित पछिल्लो चलचित्र ‘ट्युवलाइट’ को ट्रिजर रिलिज हुन लागेको छ ।
सलमान खानले आफैले सामाजिक सञ्जालमा शनिबार पोष्टर सेयर गरेका छन् । उनले ट्रिजर रिलिज हुने बारे पनि बताएका छन् । ट्विटरमा पोष्ट गर्दै उनले ‘ट्युबलाइट टिजर आउन चार दिन बाँकी’ लेखेका छन् ।
फ्यानहरु यो फिल्मको प्रतीक्षामा बसिरहेका छन् । केही फरक हुने कारण नै पछिल्लो समय सलमान चर्चामा छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सलमान खानले आफैले सामाजिक सञ्जालमा शनिबार पोष्टर सेयर गरेका छन् । उनले ट्रिजर रिलिज हुने बारे पनि बताएका छन् । ट्विटरमा पोष्ट गर्दै उनले ‘ट्युबलाइट टिजर आउन चार दिन बाँकी’ लेखेका छन् ।
फ्यानहरु यो फिल्मको प्रतीक्षामा बसिरहेका छन् । केही फरक हुने कारण नै पछिल्लो समय सलमान चर्चामा छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।