कानेपोखरीमा महिलाको शव फेला
धरान/मोरङको कानेपोखरी गाउँपालिका–७ को चारकोषे झाडीमा सोमबार एक वृद्धाको शव फेला परेको छ ।
कानेपोखरी गाउँपालिका ३ हरकपुर का ७४ बर्षीया रुकमणी थापाको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने बारेमा प्रहरीले प्रारम्भि अनुसन्धान थालेको बताइएको छ । इप्रका पथरीले घटना बारे विस्तृत अध्ययन भइरहेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































